नेकपा केन्द्रको टकरावको चेपुवामा शाही, मुख्यमन्त्रीको पद जोगाउन ओलीको शरणमा प्रचण्ड

काठमाडौं । नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)को केन्द्रमा देखिएको दुई नेताविचको विवाद प्रदेशसम्म छताछुल्ल भएको छ । मन्त्रीपरिषद पुर्नगठनमा दिनहुँ छलफल गरेपनि टुङ्गो लाग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई दच्काउन मुख्यमन्त्रीको पदै धरापमा पारेका छन । मन्त्रीपरिषद विस्तारमा सहजीकरण नगरेको भन्दै प्रधानमन्त्री ओलीले पुर्वमाओवादी कोटामा मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथी प्रहार सुरु भएको … Continue reading नेकपा केन्द्रको टकरावको चेपुवामा शाही, मुख्यमन्त्रीको पद जोगाउन ओलीको शरणमा प्रचण्ड