बल्झदै ज्योति समुहको घर झगडा, कम्पनी रजिष्ट्रारले रुप ज्योतिलाई जितायो

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि ज्योति समूहका कम्पनीहरुमा अध्यक्षका रूपमा पद्म ज्योतिको दाबीलाई अस्वीकार गर्दै रुप ज्योतिलाई अध्यक्षका रूपमा काम गर्न बाटो खोलिदिएको छ । यसअघि साधारणसभा नै नबोलाई रुप ज्योति अध्यक्ष बनेको भन्दै पद्य ज्योतिले मुद्दा दायर गरेका थिए । ज्योति समूहभित्र सामूहिक पारिवारिक लगानीका झण्डै डेढ दर्जन कम्पनी सञ्चालनमा छन् । ती … Continue reading बल्झदै ज्योति समुहको घर झगडा, कम्पनी रजिष्ट्रारले रुप ज्योतिलाई जितायो