ललितपुरमा कात्तिक २ गतेदेखी अघाेषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले अघाेषित निषेधाज्ञा जारी गरेकाे छ । काेराेनाकाे संक्रमण फैलने उच्च जाेखिम रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार विज्ञेप्ती जारी गर्दै कात्तिक २ गतेदेखी अत्यआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वरा जारी विज्ञेप्तीमा जिल्ला भरी अत्यआवश्यक बाहेक घर बाहिर ननिस्कन अाम … Continue reading ललितपुरमा कात्तिक २ गतेदेखी अघाेषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed