कोरोना बीमाको दावी एक साताभित्र तिर्न बीमा समितिको निर्देशन, डकुमेन्ट आए फटाफट दिन्छौं : बीमक संघ

काठमाडौं । कोरोना बीमाको दावी एक साताभित्र भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमाको कम्पनीहरुले दावी तिर्न आनाकानी गरेको उजुरी बीमा समितिमा पेरपछि नियमनकारी निकाय बीमा समितिले १ साताभित्र दावी फर्च्र्यौट गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा समितिले प्रक्रिया पुगेको बीमितको १ साताभित्र दावी भुक्तानि दिन निर्देशन दिएको छ । ‘डकुमेन्ट पुगेका … Continue reading कोरोना बीमाको दावी एक साताभित्र तिर्न बीमा समितिको निर्देशन, डकुमेन्ट आए फटाफट दिन्छौं : बीमक संघ