महुली लघुवित्तले नवकिरणलाई गाभेपछि एकिकृत कारोबार सुरु

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले नवकिरण लघुवित्त वित्तीय संस्था गाभेपछि एकीकृत कारोबार सुरु गरेको छ । महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट मंसीर ८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकले अन्तिम स्वीकृती दिएको थियो । … Continue reading महुली लघुवित्तले नवकिरणलाई गाभेपछि एकिकृत कारोबार सुरु