लाभांश सुरक्षित गर्ने यी ३ कम्पनीको आज अन्तिम दिन
काठमाडौं । आइतबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ्गले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १५ गते बुकक्लोज गर्ने भएको छ । कुमारी बैंकले गत आर्थिक वर्षको आमदानीबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर … Continue reading लाभांश सुरक्षित गर्ने यी ३ कम्पनीको आज अन्तिम दिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed