नेपाल बङ्गलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरणा गर्ने … Continue reading नेपाल बङ्गलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed