कृषि विकास बैंकले २४ अर्बको ‘कृषि ऋणपत्र’ निष्काशन गर्दै, ऋणपत्रको ब्याजदर ४ प्रतिशत

काठमाडौं । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको कृषि विकास बैंकले ‘कृषि ऋणपत्र’ बिक्री गर्ने भएको छ । बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । बैंकले ऋणपत्र निष्कासन राष्ट्र बैंकले अनुमति दिईसकेको छ । बैंकले २४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो, सो ऋणपत्रलाई ६/६ अर्ब रुपैयाँका दरले ४ … Continue reading कृषि विकास बैंकले २४ अर्बको ‘कृषि ऋणपत्र’ निष्काशन गर्दै, ऋणपत्रको ब्याजदर ४ प्रतिशत