सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट फागुनमा आइपीओ निष्काशन गर्दै, के हो बुक बिल्डिङ भनेको ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षभित्रै सेयर निष्काशन गरिसक्ने योजना बनाएको छ । फागुनमा सेयर निष्काशन गर्नेगरि प्रक्रिया सुरु गरिरहेको सर्वोत्तम सिमेन्टले जानकारी दिएको छ । तर कम्पनीले बुक बिल्डिङ्गमा विधिबाट सेयर निष्काशन गर्ने भएको हो । बुक बिल्डिङ्ग विधिबाट सेयर निष्काशन गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हुने भएको छ । उसले माघ … Continue reading सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट फागुनमा आइपीओ निष्काशन गर्दै, के हो बुक बिल्डिङ भनेको ?