निरन्तर ओरालो लाग्दै ५ दिनमा सुनको मूल्य २३ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बुधबारदेखि सुनको मूल्य निरन्तर घट्दै आएको हो । गत मंगलबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत मंगलबार चाँदीको … Continue reading निरन्तर ओरालो लाग्दै ५ दिनमा सुनको मूल्य २३ सय रुपैयाँले घट्यो