करिब ३३ करोडको आईपीओ आउँदै, निष्कासन गर्न अनुमति माग्दै ३ कम्पनी बोर्डको ढोकामा

काठमाडौं । विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ३२ लाख ६६ हजार कित्ता आईपीओ निष्काशनको माग गरेको नेपाल धितोपत्र बोर्डले … Continue reading करिब ३३ करोडको आईपीओ आउँदै, निष्कासन गर्न अनुमति माग्दै ३ कम्पनी बोर्डको ढोकामा