बिशाल बजारको शेयर कारोबार आजदेखि हुने, विनियमावली २०७५ लाई अक्षरस पालना गर्न सचेत

काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिएको छ । कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु नेप्सेमा उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको हो । अब कम्पनीको शेयर कारोबार आज बिहीवारबाट खुला हुने छ । … Continue reading बिशाल बजारको शेयर कारोबार आजदेखि हुने, विनियमावली २०७५ लाई अक्षरस पालना गर्न सचेत