सानिमा जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

कठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले तेस्रो साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले जेठ ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा आम्रपाली ब्याङ्गट टंगाल काठमाडौंमा जेठ ११ गते विहान १०:३० देखि सुरु गर्ने कम्पनिले जनाएको छ । साधारण सभा प्रयोजनको लागि वैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म शेयर … Continue reading सानिमा जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?