सानिमा जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

सानिमा जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



कठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले तेस्रो साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले जेठ ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा आम्रपाली ब्याङ्गट टंगाल काठमाडौंमा जेठ ११ गते विहान १०:३० देखि सुरु गर्ने कम्पनिले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि वैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म शेयर दाखिला खारेज बन्द हुने कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्