उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुने भएको छ । आज उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । अब काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा हुने छ । आज बसेको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको … Continue reading उपत्यकामा थप १५ दिन निषेधाज्ञा