राधी विद्युत कम्पनीले गर्यो ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनिको हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाइ ३६.५० प्रतिशत लाभाशं वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । राधी विद्युत कम्पनीले गएको आर्थिक वर्ष २०७६÷७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको … Continue reading राधी विद्युत कम्पनीले गर्यो ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव