सबै सूचक बढ्दा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानीमा गिरावट

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १०.८७ प्रतिशत बढेर १९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क १७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पूँजी २६ कोड ६६ लाख ३९ हजार रुपैयाँ … Continue reading सबै सूचक बढ्दा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानीमा गिरावट