राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद कित्ता बिक्री गर्ने प्रस्ताव साधारण सभामा पेश गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६–०७७ सम्मको … Continue reading राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने