नेप्सेद्वारा वित्तीय विवरण सार्वजनिक नगर्ने खानीखोला हाइड्रो पावरको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै निवेदन परेपछि नेप्सले कारोबार रोक्का गरेको हो । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले … Continue reading नेप्सेद्वारा वित्तीय विवरण सार्वजनिक नगर्ने खानीखोला हाइड्रो पावरको कारोबार रोक्का