राजेन्द्र महतो उपप्रधानमन्त्री सहित जसपा सरकारमा जाने, कसले कुन मन्त्रालय पाउछँन् ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने भएका छन् । सिंगाे पार्टी सरकारमा जाने संभावना नरहेपछि ठाकुर खेमाले दल विभाजन गरेरै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतुत्व गरेको सरकारमा जाने निर्णय गरेकाे हाे । जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। शरदसिंह भण्डारीले उर्जा, … Continue reading राजेन्द्र महतो उपप्रधानमन्त्री सहित जसपा सरकारमा जाने, कसले कुन मन्त्रालय पाउछँन् ?