समृद्धि फाइनान्सले अषाढ ३ गतेदेखि १३ लाख ८० हजार ७१८ कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बोलकबोलद्वारा शेयर बिक्री गर्ने भएको छ । समृद्धि फाइनान्सको अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । यसअघि वि.स. २०७७ मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बोलपत्र आव्हान गरिएको संस्थापक समूहको लागि १३ लाख ८० हजार ७१८ कित्ता शेयरमा आवेदन नपरेकाले पुनः बिक्री … Continue reading समृद्धि फाइनान्सले अषाढ ३ गतेदेखि १३ लाख ८० हजार ७१८ कित्ता शेयर बिक्री गर्ने