निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन सक्दैनः अम्बिका पौडेल

काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड मंगलबार विज्ञप्तिले लगानी भत्काउन नसक्ने बताएका छन् । कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन नसक्ने पौडेलले बताए । बुधबार सामाजिक सञ्जाल फेशबुकमा लेख्दै भनेका छन्, “पक्कै पनि हामीले लगानी गर्दा तत् कम्पनीको बारेमा निश्चित मान्यता … Continue reading निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन सक्दैनः अम्बिका पौडेल