शुक्रबार एकैदिन १२ सयले घट्यो सुन

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य घटेको छ । आज नेपाली बजारमा सुनको मुल्य एकैदिन तोलामा १२ सयले घटेको हो । सुन तोलामा एकैदिन १२ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ८ सयमा र तेजावि सुन ९० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली … Continue reading शुक्रबार एकैदिन १२ सयले घट्यो सुन