प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ८.४२ प्रतिशत लाभांश पारित गर्ने, अन्य एजेण्डा के छन् ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा आज हुँदैछ । यसअघि स्थगित भएको साधारण सभा आज (असार ६ गते, आइतवार) होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजे शुर हुनेछ । कम्पनीको १९ औं वार्षिक साधारण सभा यसअघि जेठ २ गते साधारण सभा बोलाएको थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो … Continue reading प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ८.४२ प्रतिशत लाभांश पारित गर्ने, अन्य एजेण्डा के छन् ?