आफ्नै सांसदको पद खारेजीको भ्याकेट प्रधानमन्त्री, सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई

काठमाडौं । आफ्नै पार्टीबाट निर्वाचित प्रदेशसभा ससर्वोच्च अदालतले कर्णलीका चार सासंदलाई भ्याकेट निवेदनमा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने एमालेका कर्णाली प्रदेशसभाका ४ सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध दिएको पुनरावलोकन निवेदन ९भ्याकेट०मा अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । आज न्यायाधीश डा। आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले कर्णालीका ४ सासंद … Continue reading आफ्नै सांसदको पद खारेजीको भ्याकेट प्रधानमन्त्री, सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई