नयाँ किर्तिमान: यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजारले दिए आवेदन
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा झण्डै २२ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ता सेयरका लागी आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन परेको हो । यसअघि जीवन … Continue reading नयाँ किर्तिमान: यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजारले दिए आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed