८ प्रतिशत ब्याजदर भएको ऋणपत्र साउन १० गतेदेखि निष्काशन गर्दै नविल बैंक

काठमाडौं । नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्काशन गदै छ । साउन १० गतेबाट बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा१ अर्ब … Continue reading ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र साउन १० गतेदेखि निष्काशन गर्दै नविल बैंक