गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरी (निवेदन सहित)
काठमाडौं । गोर्खाज फाइनान्सको सेयरमा चलखेल गरेको भन्दै उजुरी परेको छ । गोर्खाज फाइनान्स कम्पनीको सेयरमा ठूला लगानीकर्ताले गलत हल्ला फिजाएर चलखेल गरेको आरोपमा राष्ट्र बैंकमा उजुरी परेको हो । कम्पनीका केही ठूला लगानीकर्ताले अनावश्यक हल्ला तथा झुटो तथ्यांक सार्वजनिक गर्दै सेयर मूल्य बढाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो । गत साउन १६ गते … Continue reading गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरी (निवेदन सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed