वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, नेप्सेमा कारोबार रोक्का

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । वोमी लघुवित्त र सूर्याेदय संस्थाबीच भदौ १५ गते गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ … Continue reading वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, नेप्सेमा कारोबार रोक्का