सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट माग्यो जाँचबुझ समितिले

काठमाडौं । जाँचबुझ समितिले माग्यो सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट मागेको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न गठित जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सिताराम अग्रवालकी छोरी शिखा अग्रवालको बैंक स्टेटमेन्ट माग गरेको हो । सेयर कारोबारबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ समिति राष्ट्र बैंकसँग ढुंगाना … Continue reading सेबोन अध्यक्ष ढुंगाना र अग्रवालको बैंक स्टेटमेन्ट माग्यो जाँचबुझ समितिले