यी ४ लघुवित्तले ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य … Continue reading यी ४ लघुवित्तले ऋणपत्र जारी गर्न पाउने