लघुवित्तको स्रोत सुकेपछि सापटी पाउन छोडे, सापटी नपाउँदा लघुवित्त घाटामा जाने चिन्ता !

काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता अभाव बढ्दै गएको छ । बैंकहरूमा तरलता अभाव बढ्दै जाँदा धेरै मर्कामा लघुवित्त संस्थाहरू परेका छन् । बैंकहरूमा निक्षेप घट्दै गएपछि कर्जा प्रवाह रोकेका छन् । बैंकहरूले कर्जा प्रवाह रोक्दा लघुवित्त संस्थाहरूलाई स्रोत जोहो गर्न धौधौ परेको छ । बैंकहरूमा तरलता बढ्दा लघुवित्तहरूलाई बैंकबाट सापटी पाउन गाह्रो भएको लघुवित्त … Continue reading लघुवित्तको स्रोत सुकेपछि सापटी पाउन छोडे, सापटी नपाउँदा लघुवित्त घाटामा जाने चिन्ता !