१० वटा फाइनान्सको लाभांशः सबैभन्दा बढी मञ्जुश्रीको ४६% र सबैभन्दा कम प्रोग्रेसिभको ७.३६%, अन्यको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो सिजन लाभांशको हो । जसमा फाइनान्स कम्पनीहरु पनि लाभांश घोषणा गरिरहेका छन् । जसमा विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल १७ वटा फाइनान्स कम्पनीहरु सञ्चालमा छन् । तर हालसम्म १० फाइनान्स कम्पनीले … Continue reading १० वटा फाइनान्सको लाभांशः सबैभन्दा बढी मञ्जुश्रीको ४६% र सबैभन्दा कम प्रोग्रेसिभको ७.३६%, अन्यको कति ?