६ महिनामा लघुवित्तहरुको नाफा ४३.४६ प्रतिशत बढ्यो, १५ लघुवित्तको घट्दा साढे ६ अर्ब नाफा

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद नाफा ४३.४६ प्रतिशत बढेर ६ अर्ब ३० करोड ५४ लाख १७ हजार रुपैयाँ आर्जन … Continue reading ६ महिनामा लघुवित्तहरुको नाफा ४३.४६ प्रतिशत बढ्यो, १५ लघुवित्तको घट्दा साढे ६ अर्ब नाफा