जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो … Continue reading जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित