नयाँ गठबन्धनलाई कार्यकर्ता ‘भर्ति’ गर्ने गजबको मौका, भागबण्डामा कसले मार्ला बाजी ?

काठमाडौं । सरकारमा गठबन्धन फेरिएसँगै यसको झड्का वित्तीय क्षेत्रमा पनि पर्ने देखिएको छ । यो गठबन्धन अब कम्तिमा एक वर्ष टिक्यो भने वित्तीय क्षेत्रका प्रमुख पदहरुमा नियुक्ति गर्ने अवसर पाउने छ । यसैबीचमा नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंकदेखि थुप्रै स्रोतसम्पन्न संस्थाहरुमा नियुक्ति गर्ने मौका यो सरकारले पाउने भएको छ । तर … Continue reading नयाँ गठबन्धनलाई कार्यकर्ता ‘भर्ति’ गर्ने गजबको मौका, भागबण्डामा कसले मार्ला बाजी ?