दुर्गा प्रसाईँको मुद्दामा आजै फैसला आउने, के होला उनको भविष्य ?

काठमाडौं । नेपालमा रहेका मारवाडी व्यासायी र केही बैंक तथा वित्तीय संस्थाका विरुद्धमा आवाज उठाउँदै आएका विबादित व्यवसायी दुर्गा प्रसाईँको एम कहत्वपूर्ण मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउने भएको छ । प्रसाईँले आशय प्राप्त गरेर संरचना निर्माण गरिसकेको बी एन्ड सी मेडिकल कलेज सञ्चालन गर्न पाएका थिएनन् । झापामा निर्मित उक्त परियोजनामा ठूलो पैसा डुबेपछि … Continue reading दुर्गा प्रसाईँको मुद्दामा आजै फैसला आउने, के होला उनको भविष्य ?