अर्थमन्त्रीले ‘सेबोन कब्जा गर्न लागेको’ आरोपमा कति सत्यता छ ?
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ४ (१) मा भनिएको छ, ‘बोर्ड अविच्छिन्न उत्तराधिकारवाल स्वशासित र संगठित संस्था हुने छ ।’ नेपाल धितोपत्र बोर्ड (सेबोन)का विषयमा उल्लिखित उक्त व्यवस्थाले वित्तीय क्षेत्रको यस नियामकको स्वायत्तता पुष्टि गर्छ । यही नियामकले झण्डै ७०० को संख्यामा रहेका संस्था, कम्पनी र कोषहरुको नियमन गर्नुपर्छ । करीब ६३ … Continue reading अर्थमन्त्रीले ‘सेबोन कब्जा गर्न लागेको’ आरोपमा कति सत्यता छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed