धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविन समितिले बुझायो प्रतिवेदन, सरकारले हटाउला त ढुङ्गानालाई ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मङ्गलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको छानबिन समितिले प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको हो । बदमा बहाल रहँदै ढुङ्गानाले धितो पत्रको भित्री कारोबारमा संलग्न रहेको आरोपमा ढुङ्गानालाई … Continue reading धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविन समितिले बुझायो प्रतिवेदन, सरकारले हटाउला त ढुङ्गानालाई ?