मंगलबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?

काठमाडौं । आज मंगलबार १० अंकले ओरालो लागेको बजारमा सामलीङ्ग पावर लगायत कम्पनिका लगानिकर्ताले ९ प्रतिशत सम्म कमाएका छन् । यस दिन सामलिङ्ग पावार कम्पनिका लागनिकर्ताले ९.४९ प्रतिशत, मध्य भोटेकोशीका लगानिकर्ताले ८.११, बुधभुमी हाईड्रोपावरका लगानिकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी प्रभु बैंकका लगानिकर्ताले पनि ५.५६, बरुण हाईड्रोपावरका लगानिकर्ताले ४.६६ प्रतिशतका दरले कमाएका छन् … Continue reading मंगलबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?