मंगलबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ? « Arthapath.com
४ माघ २०७८, मंगलवार

मंगलबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौं । आज मंगलबार १० अंकले ओरालो लागेको बजारमा सामलीङ्ग पावर लगायत कम्पनिका लगानिकर्ताले ९ प्रतिशत सम्म कमाएका छन् । यस दिन सामलिङ्ग पावार कम्पनिका लागनिकर्ताले ९.४९ प्रतिशत, मध्य भोटेकोशीका लगानिकर्ताले ८.११, बुधभुमी हाईड्रोपावरका लगानिकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी प्रभु बैंकका लगानिकर्ताले पनि ५.५६, बरुण हाईड्रोपावरका लगानिकर्ताले ४.६६ प्रतिशतका दरले कमाएका छन् ।

यस दिन सबैभन्दा बढि मानुसि लघुवित्त वित्तिय संस्थाका लगानिकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी कर्पोरेट डेभलोपमेन्ट बैंकका लगानिकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्