बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात … Continue reading बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?