नेप्सेलाई सुधार नगर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज आउँन सक्छ: सीईओ कार्की

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण कार्कीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई सुधार गर्न नसक्ने हाे भने नयाँ स्टक एक्सचेन्ज आउने अवस्था रहने बताएका छन् । बजारमा नयाँ स्टक एक्चेन्जबारे चर्चा भैरहेकाे बेला सीईओ कार्कीले नेप्सेलाई द्रत गतिमा सुधार्नुपर्ने बताएका छन् । मंगलबार एक अन्तर्क्रिया कार्यक्रममा नेप्सेकाे अवस्था यस्तै … Continue reading नेप्सेलाई सुधार नगर्ने हो भने नयाँ स्टक एक्सचेञ्ज आउँन सक्छ: सीईओ कार्की