आइएमई लाइफको आइपीओ बाँडफाँट, ९ लाख ६० हजारले पाए १०।१० कित्ता सेयर

काठमाडौं । आइएमई लाइफको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज असार ३० गते बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोला प्रथाबाट बाँडफाँट हुदाँ ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ … Continue reading आइएमई लाइफको आइपीओ बाँडफाँट, ९ लाख ६० हजारले पाए १०।१० कित्ता सेयर