नेप्सेको १४ अर्बको सम्पत्ति रक्षा गर्न के गर्दै छ सरकार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अहिले करीब १४ अर्ब रुपैयाँ बरारबरको सम्पत्ति छ । यो नेपाली जनता अर्थात् करदाताहरुको वैभव हो । गत साउनमा भएको नेप्सेको सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स एसेस्मेन्ट–डीडीए) बाट १३ अर्ब ७५ करोड बराबरको सम्पत्ति रहेको देखिएको थियो । जम्मा १ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीले करीब १४ … Continue reading नेप्सेको १४ अर्बको सम्पत्ति रक्षा गर्न के गर्दै छ सरकार ?