‘अझै कम्तिमा एक वर्ष फोनपेको क्युआर भुक्तानीमा शुल्क लाग्दैन’

पछिल्लो समय डिजिटल भुक्तानीलाई आक्रामक रुपमा अघि बढाइरहेको कम्पनी ‘फोनपे’ काठमाडौंमा लोकप्रिय हुन थालेको छ । शहरी क्षेत्रका थुप्रै ससाना खुद्रा पसलमा फोनपेको क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने सुविधा छ । कोरोना महामारीको सबैभन्दा ठूलो लाभ लिने क्षेत्रमध्ये डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरू पनि हुन् । नेपालमा डिजिटल भुक्तानीको अवस्था र अवको संभावना … Continue reading ‘अझै कम्तिमा एक वर्ष फोनपेको क्युआर भुक्तानीमा शुल्क लाग्दैन’