इसेवालाई टक्कर दिन मर्ज हुँदै आइएमई पे र खल्ती, पुरा होला चन्द्र ढकालको ‘नम्बर वान’ बनाउने अभिलाषा ?

काठमाडौं । झन्डै डेढ दशकदेखि नेपाली डिजिटल वालेटको बजारमा राज गरिरहेको एफ–वान सफ्टको कम्पनी इसेवासँग प्रतिस्पर्धामा उत्रने गरि दुई कम्पनीहरु गाभिने भएका छन् । दुई वालेट कम्पनी आइएमई पे र खल्ती मर्ज हुने भएका हुन् । एकातिर वालेटको बजार खुम्चँदै गएको र अर्कातिर प्रतिस्पर्धा बढेका बेला उनीहरु गाभिने निष्कर्षमा पुगेका छन् । ग्लोबल आइएमई बैंकले … Continue reading इसेवालाई टक्कर दिन मर्ज हुँदै आइएमई पे र खल्ती, पुरा होला चन्द्र ढकालको ‘नम्बर वान’ बनाउने अभिलाषा ?