डलरको विकल्प नखोज्न ट्रम्पको धम्कि, ब्रिक्स देशमाथि अमेरिकी निसाना

काठमाडौँ । सोमबारबाट हुने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका दौरान हस्ताक्षर हुनसक्ने ठानिएको बीआरआई कार्यान्वयन सम्झौतामा एउटा बूँदा ‘स्वतन्त्र मुद्रा’ सम्बन्धि हुनसक्ने बताइएको छ । बीआरआईका सन्दर्भमा कुनै आधिकारिक दस्तावेज सार्वजनिक नभए पनि सूत्रको हवाला गर्दै आएका खरबहरुमा नेपालमा चिनियाँ मुद्राको प्रयोगलाई बढावा दिनुपर्ने विषय पनि रहेको ठानिन्छ । प्रधानमन्त्रीसँगै चीन प्रस्थान गर्न लागेका प्रधानमन्त्रीका … Continue reading डलरको विकल्प नखोज्न ट्रम्पको धम्कि, ब्रिक्स देशमाथि अमेरिकी निसाना