सिभिल बैंकले विहिवार ४० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिभिल बैंकले विहिवार ४० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले विहिवार देशभरिका ४० बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्