काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ । सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल २६ करोड नौ लाख बाइस हजार २ सय ३४ ?पैयाँ ७५ पैसा बीमा दाबी बापतको भुक्तानी गरेको